काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर बिहीबार थप १ हजार ९१३ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२पुगेको छ ।
थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार १८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित मध्ये १ लाख ६४ हजा र५९२ जना उपचारपछि निको भएका छन्।
तपाईंको प्रतिकृया



