कारोबार हुने अन्तिम   दिन  शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने अन्तिम   दिन  बिहीबार बढेकोे छ । आज नेप्से परिसूचक ८.५४  अंकले बढेर १ हजार६०६:२५  विन्दुमा पुगेको छ ।

नेप्सेमा बिहीबार    एक अर्ब ९९ करोड ४५  लाख ४३   हजार ९१९   बराबरको  कारोबार भएको छ । आज कूल १८७  वटा कम्पनीको ६४    लाख ५७  हजार ८३३  कित्ता शेयर खरिदबिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री