‘बलात्कारी संगठन’ नामक ग्रुप बनाउने मुख्य व्यक्ति पक्राउ

काठमाडौं ।  सामाजिक संजाल  फेसबुकमा ‘बलात्कारी संगठन’ ग्रुप बनाउने मुख्य व्यक्ति पक्राउ परेका छन्।नेपाल प्रहरीको साइबर ब्युरोले पाल्पाको माथागढी गाउँपालिका-१ पाल्पा अभिषेक नेपाललाई पक्राउ गरेको छ।

उनले फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाएका थिए।उनीविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसूर गरेको खुल्न आएको ब्युरोले जनाएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री