पछिल्लो २४ घण्टामा उपत्यकामा थप २ हजार ४०२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  शुक्रबार  उपत्यकामा थप १ हजार ९३५   जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ७८४ जना , ललितपुरमा ३७४   जना र भक्तपुरमा २४४   जना गरि कुल २  हजार ४०२   जनामा कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म  कोरोना संक्रमितको संख्या १ लाख २६   हजार १३७    पुगेको छ भने संक्रमित मध्ये ८८  हजार ४०   जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७१५   पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री