गण्डकी प्रदेशमा थपिए ३० जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज थप ३०  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ४  जिल्लामा ३० जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका २७  जना, स्याङजाका १  जना  लमजुङका १  जना र म्याग्दीका १ जना  गरी जम्मा ३०  जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५०१ जना   पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

हराएका २४ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई …

प्रतिकृया दिनुहॊस