लोक सेवा आयोगका कर्मचारीमा कोरोना,तीन शाखा सिल

काठमाडौँ । लोकसेवा आयोगको केन्द्रिय कार्यलयमा कार्यरत  कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन  शाखा सिल गरिएको छ ।

लोक सेवा परीक्षा सञ्चालन गर्ने आयोगकै तीन महत्त्वपूर्ण शाखाहरू सूचना(विज्ञापन) तथा प्रकाशन शाखा, लिखित नतिजा प्रकाशन(प्राविधिक र अप्राविधिक) दुवै शाखाका गरी चार कर्मचारीलाई कोरोना सङ्क्रमण भएसँगै ती शाखाहरू सिल गरिएको  हो ।

आयोगले केही दिनमै उपसचिवको नतिजा निकाल्ने तयारी गरेकोमा त्यो पनि पछाडि सर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री