कोरोनाबाट वडाध्यक्षको मृत्यु

चितवन । भरतपुर महानगरपालिका -२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट  मृत्यु भएको छ। उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा आईतवार  बिहान  मृत्यु भएको हो ।

तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज २३ गते अस्पताल भर्ना  भएका थिए ।

उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस