विश्वभर ३ करोड ६० लाखभन्दा बढी संक्रमित, कति भए निको ?

काठमाडौं । विश्वभर ३ करोड ६०  लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।पछिल्लो २४ घण्टामा ३  लाख ११ हजार ६११  जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६०  लाख ३७  हजार ९९२   पुगेको हो ।

यस्तै एकैदिन थप ५  हजार ५५० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १०  लाख ५४  हजार ५१४  पुगेको छ । । वर्ल्डोमिटर्सको  तथ्यांक अनुसार आज बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ७१  लाख ४३  हजार ८६३  पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री