गायक प्रमोद खरेललेको ‘छाती चिरेर’

काठमाडौँ ।गायक प्रमोद खरेललेकोको स्वरमा रहेको गीत “छाती चिरेर” को भिडियो सार्वजनिक भएको छ ।

निर्देशक दिपक प्रसाद आचार्यको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री