सुन तोलामा ५ सयले बढ्यो

काठमाडौँ । बुधबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९३ हजार ७  सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको  ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप