अाज थप १ हजार ५१३ जनामा कोरोना संक्रमण

काठमाडौं ।आज  मगलबार थप १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १ हजार ५ सय १३ जना भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६हजार २ सय ५८  पुगेको छ ।संक्रमित मध्ये ५५ हजार ३ सय ७१ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९१ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री