प्याब्सन र एनप्याब्सनमा संग्लन विद्यालयहरुलाई मेगा बैंकले आकर्षक कर्जा सुविधा प्रदान

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसंग भएको छ । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत मेगा बैंकबाट विभिन्न  सुविधा पाउन सक्नेछन् ।

निजी विद्यालयलाई कोरोना भाइरसका कारण सिर्जित परेको समस्यामा मेगा बैंकको  कर्जा सुविधले राहत महशुस गराउने बैंकले विश्वास लिएको जनाएको छ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस