उपत्यकामा थप ८१७ जनामा कोरोना पुष्टि

काठमाडौं । आज सोमबार उपत्यकामा थप ८१७  जनामा कोरोना पुष्टि भएको छ ।

काठमाडौंमा ६४९  , ललितपुरमा १३२  ,भक्तपुरमा ३६  जना गरि कुल ८ सय १७ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७४ हजार७ सय ४५जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४८१  जना पुगेको छ ।

यसै गरि संक्रमित मध्ये ५४ हजार ६ सय ४० जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री