आज सोमबार थप १ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ७४ हजार ७ सय नाघ्यो

काठमाडौं ।आज सोमबार थप १ हजार ३ सय ५१  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १ हजार ३ सय ५१ जना भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५  पुगेको छ ।

संक्रमित मध्ये ५४ हजार ६ सय ४०  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८१ पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री