गण्डकी प्रदेशमा थपिए १८ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज सोमबार थप १८  जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा  १८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, गोरखाका १  जना, लमजुङ १   जना, स्याङ्जाका  १ जना  तनहुँका ८  र नवलपरासी  ब .सु.पू. ७ जना गरी जम्मा १८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७४४पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मन्त्रिपरिषद् बैठकमा उपेन्द्र यादव अनुपस्थित !

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका …

प्रतिकृया दिनुहॊस