असोज २८ मा नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारणसभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी असोज २८ गतेका विशेष साधारणसभा बोलाएको छ । बैंकले सिटी एक्स्प्रेस फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनको लागि सो दिन विशेष साधारणसभा बोलाएको  हो ।

२८ गते विशेष साधारण सभा प्रयोजनको लागि बैंकको असोज १६ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुने छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री