विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ थप एक पुरुषको मृत्यु भएको छ।

झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे  विराट मेडिकल कलेजमा मृत्यु भएको हो।

मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप