पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ को मृत्यु

काठमाडौं ।विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण नेपालमा १६ जनाको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री