मुक्तिनाथ विकास बैंकद्धारा ई-टेलर सेवा सुरू

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सुरक्षित  बैंकिङ्ग कारोबार गर्न मिल्ने गरि ई-टेलर सेवा सञ्चालनमा ल्याएको छ।

ई-टेलर मार्फत ग्राहकहरूले चेक प्रयोग नगरि आफ्नो मोबाइल बैंकिङ्ग एप लग इन गरेर काउन्टरमा भएको QR CODE स्क्यान गरि आफ्नो खाताबाट रकम झिक्न सकिने छ। यो सेवा बैंकका देशभरिका शाखाहरूमा उपलब्ध  छ।

उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले गरेका थिए ।  बैंकले नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक वर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई–ट्रेलर सेवा सञ्चालनमा ल्याइएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस