देशभर आज थप १ हजार ४५४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज  शुक्रबार  थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप १ हजार ४५४  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ हजार ९  सय १९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३२२ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३६ हजार ६ सय ७२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री