‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक

गायिका उर्मिला लाम्गाडेको स्वरमा रहेको गीतको ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीत संगीतकार अर्जुन पोखरेलले दिएका  हुने भने  नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय रहेको छ  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप