पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जना  जनाको कोरोनाबाट मृत्यु भएको  हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या  ३१७ जनामा  पुगेको छ भने  हालसम्म भाइरस संक्रमितको संख्या ५० हजार ४ सय ६५ जना पुगेको छ  ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३५ हजार ७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री