काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं उपत्यका भित्रका एटीएम र शाखाहरु ‘डिसइन्फेक्ट’ गरेको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले नै एटिएम तथा शाखाहरुमा जोखिम न्युनिकरणका उपयाय अवलम्बन गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंककै निर्देशन अनुसार काठमाडौं उपत्यका भित्रका आफ्ना शाखाहरुमा डिसइन्फेक्ट गरेको बैंकले जनाएको छ ।
बैंकले निषेधाज्ञा अवधीभर उपत्यकामा आलोपालो गरेर दैनिक न्युनतम ४ वटा शाखा कार्यालयबाट सेवा प्रवा गरिरहेको छ भने अधिकांश एटीएम बुथहरु पनि सुचारु नै छन् ।
तपाईंको प्रतिकृया




