कपिलवस्तुमा मृत्यु भएका पत्रकारमा कोरोना पुष्टि

कपिलवस्तु ।  कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो पत्रकार हुन् । उनको ६२ वर्षको उमेरमा सोमबार  मृत्यु भएको  थियो । मृत्यु  भएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको  थियो  ।

मृतकमा उच्च रक्त चाप र मधुमेहको  समस्या  रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री