उपत्यकामा आज थप ४४५ जनामा कोरोना पुष्टि

काठमाडौं । आज विहीबार उपत्यकामा थप ४  सय४ ५  जनामा कोरोना पुष्टि भएको छ।

उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा  ३५७ ,४२  र ४६ जना गरि थप ४ सय ४५ जनामा कोरोना संक्रमण भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ भने मृत्यु हुनेको संख्या २५७  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २४ हजार २ सय ७  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री