बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका -११ की ७७ वर्षीया महिला रहेकी छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालमा  उपचारका क्रममा ती  महिलाको बिहीबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल आएकी ती महिलाको बुधबार साँझ नै  पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री