उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा

काठमाडौँ।उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको   छ ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रायलसँगको  छलफलपछि  निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

काठमाडौँ  उपत्यकाका तीन जिल्लामा  कोरोना भाइरसको संक्रमण बढेपछि  भदौ  ३  देखि लागू हुने गरी एक साता निषेधाज्ञा लगाउने आदेश जारी गरिएको  थियो ।

त्यसपछि १० भदौमा पुनः ७ दिनका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको थियो । जुन आज  मध्यरातिबाट समाप्त हुदै थियो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस