उपत्यकामा आज थप ३८८ जनामा कोरोना पुष्टि.

आज बुधबार उपत्यकामा थप ३  सय ८८ जनामा कोरोना पुष्टि भएको छ।
उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ३५० ,२९  र ९  जना गरि थप ३  सय ८८  जनामा कोरोना संक्रमण भएको हो।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४१  हजार ६ सय ४९  पुगेको छ भने मृत्यु हुनेको संख्या आज  १२  जना सहित २५१  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री