दिलमा आगो सल्कीयो

 चलचित्र   ‘तिमी सँग’ को दिलमा आगो सल्कीयो  गीत सार्वजनिक भएको छ । यो प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रमा साम्राज्ञीले नाजिर र आकाशसँग रोमान्स गरेकी छिन् ।

चलचित्रको कथा शिशिरसँगै समुन्द्र उप्रेती, साकार ओझा र सुशील छेत्रीले तयार पारेका हुन् । प्रमोद कार्कीले छायाँकन गरेको यो चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रमा राहुल मुखर्जि, दिपक पाठक र रिदम कँडेलको सँगीत रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री