गण्डकीमा पर्यटक प्रहरीसहित थप १७ संक्रमित थपिए

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ४ जिल्लाका थप १७ जनामा कोरोना पुष्टि भएको हो ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नयाँ संक्रमितहरुमा लमजुङका २ जना, तनहुँका ४ जना, कास्कीका ३ जना र नवलपरासी पूर्वमा ८ जना रहेका छन् । जसमध्ये कास्कीका दुई संक्रमित पर्यटक प्रहरी हुन् ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री