काठमाडौं उपत्यकामा थप ३७७ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा २७०,ललितपुरमा  ६६ र भक्तपुरमा ४१जनामा देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५ सय २९  पुगेको छ भने मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।

त्यसैगरि,  कोरोना संक्रमितमध्ये  २ हजार ७३  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री