आज सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

काठमाडौँ । लगातार घटेको सुनचाँदीको मूल्य आज भने बढेको छ । हिजोको तुलनामा सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय १० रुपियाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस