नरिवलको तेल लगाउँदा फाईदै फाईदा

  1. शरीर या अनुहारको छाला सुक्खा छ भने अनुहार अगाडि एक्स्टा भर्जिन कोकोनट ओयलको मोस्चराईजर प्रयोग गर्दा सुक्खापन बिस्तारै हट्दै जान्छ ।
  2. नरिवलको तेलमा फ्याटी एसिड पर्याप्त मात्रामा हुने भएकाले कपालको जरालाई मोइस्चर गर्दा कपाल चम्किलो र नरम हुनुका साथै पातलो कपाललाई पनि बाक्लो देखाउन सघाउँछ ।
  3. नरिवलको तेलले क्लिन्जरको पनि काम गर्छ । कटनमा नरिवलको तेल भिजाएर अनुहार सफा गर्दा अनुहारलाई चम्किलो बनाउँछ ।
  4. नरिवलको तेलले छालाबाट बिषालु तत्व बाहिर निकाल्छ । जसले गर्दा अनुहारबाट डार्कस्पट पनि कम गराउँदै जान्छ ।
  5. कपालमा नियमित नरिवलको तेल लगाउँदा कपाल झर्ने समस्या कम हुनुका साथै बच्चालाई जिउमा लगाउँदा पनि फाइदाजनक हुन्छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री