काठमाडौं । पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ५४ वर्षीय पुरुष छन् । उनको मंगलबार राती ९ बजे मृत्यु उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उनी गत साउन २३ गतेदेखि पाटन अस्पताल भर्ना भएका थिए ।
तपाईंको प्रतिकृया




