एनआइसी एसिया बैंकका कुन-कुन शाखा खुल्दैछन् ? हेर्नुहोस् सूची

काठमाडौं । एनआईसी एशिया बैंकले निषेधाज्ञाको अवधिमा पनि विभिन्न शाखा कार्यलयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभरका रहेका तोकिएका शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान हुने बैंकले जनाएको छ ।

सोहीअनुसार आज बैंकले आफ्नो सातवटै प्रदेशमा रहेका शाखा कार्यलयमध्ये विभिन्न ठाउँका शाखा कार्यालय खुला रहनेछ ।

हेर्नुहोस् आज खुल्ने शाखाहरुको सूची:- https://www.nicasiabank.com/network/emergency-counter

तपाईंको प्रतिकृया

लेखकबाट थप