डोल्पामा जंगली च्याउ खाँदा ४ जना बिरामी

डोल्पा । डोल्पामा जंगली च्याउ खाँदा  ४ जना गम्भीर बिरामी भएका छन्। बिरामी हुनेमा ठूरीभेरी नगरपालिका- ७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर -८ का  ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही छन् ।

बिरामीहरुको अहिले हेलिकप्टरबाट उद्दार गरिएको  छ । पहिलो खेपमा सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत ल्याएको छ ।

एकै हेलिकप्टरबाट नअटेका कारण  अर्का  एक  जनाका लागि भने छुट्टै हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा दिउँसै घरबाट गरगहना चोरी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोक हत्यमोचन मार्गमा शुक्रबार दिउँसो चोरी भएको छ । लक्ष्मी …

प्रतिकृया दिनुहॊस