‘कुखुराको मासु र अन्डाबाट कोरोना भाइरस सर्दैन, बरु यस्तो फाइदा गर्छ’

काठमाडौं । पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने स्पष्ट पारेको छ । विभागले एक विज्ञप्ति जारी गर्दै कुखुराको मासु र अण्डा सेवनबाट कोरोना नसर्ने स्पष्ट पारेको हो ।

‘कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउँछ,’ विज्ञप्तिमा भनिएको छ- ‘भ्रामक समाचार नफैलाउन र सबैलाई अफवाहको पछि नलाग्न अनुरोध छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस