धरानको विपी प्रतिष्ठानमा कोरोनाबाट एक जनाको मृत्यु

धरान।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बुढीगंगा-२ निवासी ६७ वर्षीया महिला रहेकी छन् ।

उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएले स्वाब परीक्षण गर्दा उनको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उनी लामो समयदेखि मुटुको उपचार गर्दै आएको अस्पतालले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री