भारतमा एकै दिन थपिए ६३ हजार ९ सय ८६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६३  हजार ९ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् भने ९सय ५० जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या २५ लाख ८९  हजार२सय ८ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५० हजार८४ जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री