आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घट्यो

काठमाडौं । आज सुनको भाउ तोलामा २ सय  रुपैयाँले घटेर सुन प्रतितोला ९८ हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि ३० रुपैयाँ घटेर १ हजार ३  सय  २५ मा कारोबार भइरहेको छ । बुधबार एकै दिन ६ हजार २०० ले घट्दै प्रतितोला ९५ हजार ४०० मा कारोबार भएको सुन विहिबार २ हजार ४०० ले बढेर फेरि उकालो लागेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री