भारतमा एकै दिन थपिए ६५ हजार १ सय ५६ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ६५ हजार १ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् भने ८ सय ७५  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या २१ लाख ५६  हजार १ सय ६९ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४३ हजार४ सय ८४  जना पुगेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री