४ सचिवको सरुवा

काठमाडौं । सरकारले ४ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजन खनाललाई पठाएकाे छ ।

खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । गृह मन्त्रालयमा प्रेमकुमार राई र युवाखेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरेको छ । अर्थका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

 

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस