काठमाडौं ।काठमाडौं केन्द्रबिन्दु बनाएर गएराति भूकम्पको गएको छ ।
राष्ट्रिय भूकम्प केन्द्रका अनुसार गए राति ११ बजेर २७ मिनेटमा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो ।
भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।
तपाईंको प्रतिकृया




