सुर्खेतको होराइजन एकेडेमीले गर्‍यो आफ्ना शिक्षक र विद्यार्थीको कोरोना बीमा

सुर्खेत । सुर्खेतको  होराइजन एकेडेमी विद्यालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ।

विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गराएको बताए ।

खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको  जनाएका  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री