सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कर्जा योजना, दुई दिनमै ऋण पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांग्रिला सेयर कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सेयर खरीद अगाडिनै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।

सेयर कर्जा योजना अन्तरगत ग्राहकले आफनो आवश्यकता अनुुुसार कर्जा सीमा थप/घट गर्न सक्नुहुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप