साउदीमा कोरोना संक्रमणबाट स्याङ्जाका एक युवकको मृत्यु

काठमाडौ  ।  कोरोना  भाइरसको संक्रमणबाट साउदीमा  अरबमा स्याङ्जाका एक युवकको मृत्यु  भएको छ । विगत ३५ दिन देखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८का युवकको मृत्यु  भएको हो ।

साउदी अरवको दम्माम स्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय युवकको मृत्यु  भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री