थप १०० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ९४  जना पुग्यो

काठमाडौं । आज बुधबार थप  १००  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप १०० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ९४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४२  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ६  सय ८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस