सुरु भयो मापसे जाँच

काठमाडौं ।  सरकारले गए रातिदेखि लागुहुने गरी लकडाउन खुलेको घोषणा गरेसँगै आजदेखि मापसे जाँच सुरु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वामेदव गाैतमले आजबाट मापसे जाँच सुरु भएकाे बताएका हुन् ।

कोरोनाको महामारीका कारण  गत ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री