थप १५० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ९ सय ९४ जना पुग्यो

काठमाडौं । आज मंगलबार थप  १५०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप १५०  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ४ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री