सुजुकीको बाइक खरीदमा १५ हजार नगद छुट र शून्य प्रतिशत ब्याज अफर

काठमाडौं । नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटर आयात तथा विक्री गर्ने आधिकारिक विक्रेता भीजी अटो मोबाइल्सले विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीले प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा शून्य प्रतिशत ब्याजदरको स्किम ल्याएको हो।

ग्राहकलाई १५ हजार नगद छुट वा शून्य  प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो छानेर लिन सकिने कम्पनीले जनाएको छ।

यो योजना साउन मसान्तसम्म मात्रै लागू गर्ने कम्पनीले जानकारी दिएको छ । एक्सचेञ्जमा समेत यो योजना लागू गरिएको कम्पनीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री